-
सुदुरपश्चिमका अस्पतालमा आर्थिक अभाव छैनः सामाजिक बिकास मन्त्रि सुवेदी
अटोदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रि कृष्णराज सवेदीले सुदुरपश्चिम भरिका कुनै पनी अस्पतालमा रकमको अभाव नभएको बताउनु भएको छ ।
-
प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वाेच्चको फैसलाको नेकपा अछामद्धारा स्वागत
अटोनेपाल कम्युनिष्ट पार्टिका सुदुरपश्चिम प्रदेश कमिटि सदस्य बल बहादुर सोडारीले सर्वोच्चको निर्णयले विश्व कम्युनिष्टलाई खुशि तुल्याएको बताउनु भएको छ ।
-
मंगलसेन नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई बृहत् पोषण प्याकेज सम्वन्धि क्षमता अभिबृद्दि तालिम संचालन ।।
अटोस्वास्थ्यकर्मीहरुका लागि बृहत् पोषण प्याकेज सम्वन्धि ७ दिने क्षमता अभिबृद्दि तालिम मंगलसेन नगरपालिकामा सुरु भएको छ ।