नयाँ स्वरुपको कोरोना भाइरस चीनमा पनि भेटियो

  पुस १७, २०७७ शुक्रबार 

काठमाण्डाै – चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष पहिला चीनमा नै भएको थियो ।

त्यसपछि  विश्वका लगभग सबै देशमा भेटिएको थियो । त्यसको एक वर्षपछि  फेरि चीनमा नै २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलन सुरु भइसकेको छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत धेरै देशले बन्द गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button