
टेकराज भण्डारी, माघ १२, अछाम
संविधान सभाका सदःय भैरे कामीले रेडक्रसले मानवीय सहयोगलाई जारी राख्न’पर्ने बताउन’ भएको छ . नेपाल रेडक्रस सोसाईटी उपशाखा जनालीवण्डालीको २६ औं उपशाखा सभामा प्रम’ख अतिथिको आशनबाट बोल्दै संविधान सभा सदःय कामीले सबैले रेडक्रसको म“ल्य र मान्यता अन’सार अघि बढ्न’पर्ने बताउन’ भयो .
“कोही पदमा रहौँला, कोही बाहिर रहौँला तर सम्प“र्ण आजिवन सदःयह?ले आ–आफ्नो ठाउँबाट मानवीय सहयोगको काम गनर्’पर्दछ .” संविधान सभा सदःय कामीले भन्न’ भयो .
नेपाल रेडक्रस सोसाईटी उपशाखा जनालीवण्डालीका सभापति राजेश्वर भण्डारीको सभापतित्वमा भएको सभामा प्रम’ख अतिथि कामीले उपशाखाले विगतमा उदाहरणीय काम गरेकाले यसलाई निरन्तरता दिन ज?री रहेको र यसका लागि सबैले सक्रिय भएर लाग्न’पर्ने औँल्याउन’ भयो .
सभामा बिशिःट अतिथि नेपाली कांग्रेस जिल्ला सचिव तथा तत्कालीन जनालीवण्डाली गाविसका प“र्व अध्यक्ष नम बहाद’र शाहीले सेवाभावका साथ सधैं अग्रसर ह’ने रेडक्रसले अहिलेको अवःथामा थ’प्रै काम गर्न सक्ने बताउन’ भयो . यःतै अर्का बिशिष्ट अतिथि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कोषाध्यक्ष टेक बहाद’र शाहले अब रेडक्रस संघीय संरचना अन’सार जाने जानकारी गराउँदै वडा तहमा पनि केही संरचना आवश्यक ह’ने बताउन’ भयो . नयाँ विधान अन’सार पालिका ःतरीय रेडक्रसका उपशाखा रहने उहाँले बताउन’ भयो . कार्यक्रममा मंगलसैन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले पालिका ःतरमा उपशाखा गठन भए पनि वडा तहमै रेडक्रसका संरचना रहन’पर्नेमा जोड दिन’भयो .
कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सिद्धराज ढ’ंगाना, नगर सदःय भावना विक, नेपाल कम्य’निःट पार्टीका जिल्ला कमिटी सदःय टंक प्रसाद भण्डारी, नेपाली कांग्रेस जिल्ला सदःय लाल बहाद’र विष्ट, नगर सभापति प’ष्पराज भण्डारी, गंगा माविका सहायक प्रधानाध्यापक सेतिराम भण्डारी, कालिका आधारभ“त विद्यालयका प्रधानाध्यापक तथा उपशाखाका प“र्व सभापति भ’मिराज जैसी, मनकामना आभारभ“त विद्यालयका नगेन्द्र प्रसाद भण्डारी, ःवाःथ्य चौकी जनालीवण्डालीका कृष्ण प्रसाद जैसी लगायतले श’भकामना मन्तव्य राख्न’भएको थियो .
उपशाखाका उपसभापति शान्ति शाहीले ःवागत गर्न’भएको सभामा रेडक्रसका संःथापक महामानव जाँ. हेनरी ड्य’नाको फोटोमा माल्यार्पण गरिएको थियो .
उपशाखा सभापति राजेश्वर भण्डारीले समसामयिक प्रतिवेदन प्रःत’त गर्दै हाल उपशाखामा ७३ जना आजिवन सदःय रहन’ भएको, आफ्नै ४ कोठे भवन रहेको, ५ कित्ता जग्गा रहेको र विभिन्न २! जना प्रकोप पीडितका लागि सिफारिस गरिएको जानकारी गराउन’ भयो . सभामा समसामयिक प्रतिवेदन तथा आर्थिक तथा प्रतिवेदन पारित गनर्’का साथै आजिवन सदःयता विःतार गर्ने, भवनको मर्मत सम्भार गर्ने, विभिन्न निकायसंग सहयोग माग गर्ने लगायतका प्रःतावमा छलफल गर्दै पारित गरिएको छ . कार्यक्रमको संचालन उपशाखाका सचिव टेकराज भण्डारीले गर्न’भएको थियो .