चाैरपाटीमा सम्पन्न भलिवल प्रतियोगिताकाे उपाधी पायललाई

माघ १८ अछाम : चाैरपाटी गाउँपालिकामा जारी भलिवल प्रतियोगिताकाे उपाधी पायलले चुमेकाे छ ।

अाज भएकाे फाईनल खेलमा वडा नं २ साेकटलाई ३-० काे साेझाे सेटले हराउदै वडा नं ४ पायलले कप सहित नगद २५ हजार हात पारेकाे छ ।

वडा नं २ साेकटले भने द्वितीय स्थान हासिल गर्दै नगद १५ हजारमा चित्त बुझाएकाे छ ।

यस्तै चाैरपाटी गैरीलेक बजार समुहलाई हराउदै वडा नं १ सिउडिले नगद १० हजार हात पारेकाे छ ।

सहिद दिवसकाे अवसरमा शिक्षा तथा खेलकुद शाखा चाैरपाटी गाउँपालिकाकाे अायाेजनामा भएकाे प्रतियोगितामा १० टीमकाे सहभागिता रहेकाे थियाे ।

वडा नं १ का वडा अध्यक्ष शालिभान साउदकाे अध्यक्षता कार्यक्रम समापन गरिएकाे थियाे । प्रतियोगिता माघ १६ गतेबाट सञ्चालन गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker