रामारोशनमा छाउपडी सम्वन्धी राष्ट्रव्यापि बृहत चित्रकला हुदै

अछाम : अछाममा छाउपडि सम्वन्धी राष्ट्रव्यापि बृहत चित्रकला प्रतियोगिता हुदैछ ।

जिल्ला प्रशासन कार्यलय अछामको आयोजनामा समाजमा रहेको छाउपडि प्रथा, बालबिवाह र जातिय विबेधको अन्त्यका लागि राष्ट्रव्यापि बृहत चित्रकला प्रतियोगिता आयोजना सञ्चालन हुन लागेको जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ४० हजार,द्धितियलाई, ३० हजार र तृतियलाई २० हजार पुरस्कार प्रदान गरिनेछ ।

छाउपडि प्रथा, बालबिवाह र जातिय विभेद झल्कले बनाइएको चित्र फाल्गुन १८ गते सम्म जिल्ला प्रशासन कार्यलयको इमेल daoachham11@gmail.com मा पठाईसक्नु पर्ने जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker