अछाममा जिप दुर्घटना ६ जना घाइते

अछाम : अछाममा जिप दुर्घटना भएको छ।

शनिबार साझ जिल्लाको साफेबगर नगरपालिका वडा नं १३ को बाब्ला खप्तड सडक खण्डको बटालि गाउ नजिक से १ ज ८८७ नम्बर जिप दुर्घटना भएको हो।

दुर्घटनामा परि ६ जना गम्भीर घाइते भएका छन ।

घाइते ६ मध्ये १ जनाको अवस्था गम्भीर रहेको स्थानीय ध्रुब बटालाले बताए ।

दुर्घटनामा घाइते भएका हरुको उद्दार गरि बयालपाटा अस्पतालमा पठाईएको स्थानीय स्थानीय ध्रुब बटालाले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker