अछाममा ट्याक्टर दुर्घटना : १५ जना घाईते

फागुन २५  अछाम : जिल्लामा बिधार्थी चढेको ट्याक्टर एक ट्याक्टर दुर्घटना भएको छ।

मेल्लेख गाउँपालिका ७ नन्देगडाको दुपाल्तमा ट्याक्टर दुर्घ’टना भएको हो ।

दुर्घटनामा परि १५ जना बिधार्थी घाइते भएका छन ।

घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।

से २ त ३१५५ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरी चौकि मेल्लेखले जनाएको छ।

मेल्लेख गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड बाट फर्कने क्रममा दुर्गादेवि माध्यमिक बिधालयका बिधार्थी चढेको ट्याक्टर दुर्घटनामा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker