अछामका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक २४, अछाम

अछाममा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ जनाको स्वाव परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलसेनमा रहेको आर्मी ब्यारेकाका २४, २५, २२, ४५ वर्षीय ४ जना पुरुष, र वयलपाटा अस्पतालमा कार्यरत २९ र ६६ वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको कमबजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टका जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker