अछाममा करेन्ट लागेर बालिकाकाे मृत्युु

जिल्लाको मंगलसेन नगरपालिका १ मा करेन्ट लागेर १५ वर्षिय बालिकाकाे मृत्युु भएको छ।

हिजाे राति ९ बजेतिर माेवायल चार्ज गर्ने क्रममा स्थानीय बमराज नाथकि १५ वर्षिया छाेरि सपना नाथकाे मृत्यु भएको स्थानीय रामराज नाथले जानकारी दिनुभएको छ ।

उपचारको राति जिल्ला अस्पताल ल्यायकी सपनालाई अस्पतालले मृत घाेषणा गरेकाे हाे ।

मृतक सपना कुन्ति माविमा कक्षा छ मा अध्ययनरत थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button