रामारोशनमा हुने बृहत चित्रकला प्रतियोगिता स्थगित

अछाम । अछामको रामारोशनमा हुने भनेको राष्ट्रव्यापी बृहत चित्रकला प्रतियोगिता २०७७ स्थगित भएको छ । कोभिड १९ को संक्रमण बढेसंगै प्रतियोगिता स्थगित भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

चैच १५ गते का लागि जिल्ला प्रशासन कार्यालय अछाम र रामारोशन क्षेत्र विकास समितीद्धारा आयोजना गरिएको प्रतियोगिता स्थगित भएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिती र रामारोशन क्षेत्र विकास समितीको बैठकले अर्को सुचना नभएसम्म चित्रकला प्रतियोगिता स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker