काठमाण्डौको थानकोटमा बिहानै दुर्घटना स् तरकारी बेच्न हिँडेका एक जनाको ज्यान गयो ।।

काठमाण्डौ ( काठमाण्डौको चन्द्रागिरी नगरपालिका ५ थानकोटमा बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

बिहान साढे चार बजे नम्बर नखुलेको पहेलेको रंगको सार्वजनिक बसको ठक्करबाट तरकारी बेच्न हिँडेका ४० वर्षका नविन लोहारको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । बाजुरा घर भएर थानकोटमा नै बस्दै आएका लोहारको ओम समाज अस्पतालमा ज्यान गएको हो ।

ठक्कर दिने बसको खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker