एपीएफ क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

चैत २१, २०७७ शनिबार

– सशस्त्र प्रहरीको एपीएफ क्लब १९ औँ आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ  ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो । एपीएफको लागि आशिष लामाले गोल गरे । प्रतियोेगितामा एक विदेशीसहित आठ टीम सहभागी छन् ।

प्रतियोगिताको विजेता टीमले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker