अछाममा शुक्रबार थप १५ जनामा कोरोना पुष्टि

आनन्द साँउद अछाम : जिल्लाको कमलबजार पिसिआर प्रयोगसालामा गरिएको परिक्षण शुक्रबार थप १५ जनामा कोरोना पुष्टि भएको छ। १८ जनाको स्वाब संकलन गरि परिक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको हो।

कमलबजार नगरपलिकाका एक महिला एक पुरुष गरेर २ जनाको स्वाब परिक्षण गरिएकोमा एक जना पुरुषमा सक्रमण पुष्टि भएको हो।

चौरपाटि गाउपालिकाका १ महिला १० जना पुरुष गरि ११ जना साफेबगरका १ जना पुरुष हिमालि गाउपालिका बाजुराका १ जना पुरुष जगनाथ गाउपालिका बाजुराका १ जना पुरुष गरि जम्मा २ जनामा कोरोना सक्रमण पुष्टि भएको कोभिड १९ परिक्षण प्रयोगसाला सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभएको हो।

कमलबजार नगरपालिकाका २२ बर्षका पुरुष चौरपाटि गाउपालिकाका ३०,३०,४७,४५,२२,२२,२५,२५,३७,२३,२५, बर्षका पुरुप मा संक्रमण पुष्टि भएको हो।

साफेबगर नगरपालिकाका ४९ बर्षका एक जना पुरुस हिमालि गाउपालिका बाजुराका ३० बर्षका एक पुरुस र जगन्नाथ गाउपालिका बाजुराका ३८ बर्षका एक जना पुरुस गरि जम्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button