निमित्त प्रमुख प्रशासकीय अधिकृत सोडारीलाई कोरोना संक्रमण

अछाम । जिल्लाको मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीलाई कोरोना संक्रमण भएको छ ।
एण्टीजेन बिधिबाट भएको परिक्षणमा सोडारीलाई संक्रमण पुष्टी भएको हो ।

जिल्लाको सदरमुकाम रहेको नगरपालिकामा कार्यरत सोडारीले आफुलाई संक्रमण भएको र आफ्नो सम्र्पकमा आएकाहरुलाई सजग रहन आग्रह गरेका छन् ।

आफुलाई सामान्य लक्ष्ण देखिएपछि परिक्षण गरिएको र हाल होम आईश्वलेशनमा रहेको उनले बताए । आज मात्रै जिल्लाका २५ जनालाई संक्रमण पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker