२४ घण्टामा चार हजार २२ जना सङ्क्रमणमुक्त

काठमाण्डाै पछिल्लो २४ घण्टामा नेपालमा चार हजारभन्दा धेरै काेराेना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

याेसँगै नेपालमा काेराेनामुक्त हुनेकाे सङ्ख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेकाे छ । अब नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ७६ दशमलव सात प्रतिशत पुगेको छ ।

पछिल्लाे २४ घण्टामा देशभर आठ हजार आठ सय ८५ जनामा काेराेना सङ्क्रमण देखिएकाे छ भने थप ८८ जनाकाे ज्यान गएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button