ढकमक्क फूल (फोटो फिचर)

काठमाण्डौ – बिहीबारदेखि तिहार सुरु भएको छ । तिहार फूलहरुको चाड पनि हो । यसवर्ष तिहार ढिलो भएकाले धेरै ठाउँमा सयपत्री, मखमलीलगायतका फूल पहिले नै फुले । तर कतिपय व्यवसायीले भने पात्रो हेरेरै फूल रोपेकाले तिहारकै लागि फूल फुल्न थालेका छन् । 

कोरोनाका कारण यसवर्ष पहिलेजस्तो चहलपहल नहुने भएकाले विदेशबाट फूल आयात नहुने र स्वदेशी फूलले नै पुग्ने व्यवसायीले बताएका छन् । अनलाइनमार्फत घरघरमै फूलमाला पुर्याउने पनि व्यवसायीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button