कोरोनाका कारण अछामका एक युवकको मृ’त्यु

अछाम : कोरोनाको संक्रमणका कारण अछामका एक युवकको भारतमा ज्यान गएको छ ।

अछामको मेल्लेख गाउपालिका वडा न ५ बिन्धेबासीनी रोकायगाउँ घर भएका ४५ बर्षिय रमेश लुहारको ज्यान गएको हो ।

मृतक लुहार एक बर्षअघि रोजगारिको शिलशिलामा भारतको पुनामा रहदै आउनु भएको थियो । लुहारको कोरोना सक्रमण भएको १५ दिनपछि ज्यान गएको उनका आफन्तले बताएका छन ।

स्वाशप्रश्वासमा समस्या भएपछि उनको ज्यान गएको खबर प्रपाप्त भएको छ । मृ’तक लुहारका श्रीमती दुई छोरा र एकछोरी छन ।

भारतमा रोजगारी गरेर छोराछोरीलाई राम्रो बिषय पढाउने लुहारको चाहाना अधुरै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button