अछाममा जेठ ३१ सम्म निषेधाज्ञा लम्ब्याइयो

अछाम : जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ। 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अबधि थप गरेको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले जानकारी दिनुभयो।

जिल्लमा सक्रमित बढ्ने क्रममा रहेकोले खतरा अझै कायम रहेको भन्दै निषेधाज्ञा थप गरिएको प्रजिअ मल्लले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button