बान्नीगढीद्धारा बयालपाटा असपताललाई १५ लाख बजेट बिनियोजित

अछाम : जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाले बयालपाटा अस्पताललाई बजेट बिनियोजित गरेको छ ।

गाँउपालिकाको छैटौँ गाँउ सभाले अस्पताललाई १५ लाख बजेट बिनियोजित गरेको छ ।

गाँउपालिका उपाध्यक्ष लोक बहादुर साउदले आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अस्पतालका लागि १५ लाख बजेट बिनियोजित गरिएको बताए ।

गाँउसभाले प्रस्तुत गरेको बजेमा अस्पतालका लागि १५ लाख बजेट बिनियोजित गरेको पाँलिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए ।

बयालपाटा अस्पतालको संचालन र व्यावस्थापनका लागि बजेट बिनियोजित गरिएको उनले बताए ।

अस्पतालले यस क्षेत्रका जनतालाई बिगत १ दशक भन्दा बढी देखि निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker