साँफेबगरद्धारा बयालपाटा अस्पताललाई ७१ लाख बजेट बिनियोजित

अछाम : जिल्लाको साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई बजेट बिनियोजित गरेको छ ।

नगरपालिकाको सातौँ नगरसभाले अस्पताललाई ७१ लाख बजेट बिनियोजित गरेको छ ।

नगरसभाले प्रस्तुत गरेको बजेटमा अस्पतालका लागि १५ लाख बजेट बिनियोजित गरेको नगर प्रमुख कुल बहादुर कुवँरले बताए ।

बयालपाटा अस्पतालको संचालन र व्यावस्थापनका लागि बजेट बिनियोजित गरिएको उनले बताए ।

अस्पतालले यस क्षेत्रका जनतालाई बिगत १ दशक भन्दा बढी देखि निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button