पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा

काठमाण्डाै – पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले हराउँदै पेरु अन्तिम आठमा पुगेको हो ।

पेरुका आन्द्रे कारिल्लोले खेलको ४८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button