अछामका एक पुरुषको धनगढीको सडकमा लडेर मृत्युु

धनगढी : धनगढीमा सडकमै लडेर ज्यान गुमाएका पुरुषको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार मृतक पुरुष अछामको साँफेबगर नगरपालिका–६ का ४० बर्षीय एकेन्द्र आउजी हुन्।

धनगढीको सेतोपुल नजिक लडेर बेहोस भएका पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button