अछाममा एक पुरुष मृत भेटिए

अछाम: अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।  

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ रामारोशनका अन्दाजी ४० वर्षका नरे रोकाया  मुत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिए।

जयगढ रामारोशन सडक खण्डको गजड बजारमा उनको शव भेटिएको हो। घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker