अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाम : अछाममा एक जनाको भिर बाट लडेर ज्यान गएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नं ७ भाडेचाका झुप्रे दमाईका छोरा भरत दमाइको घास काटने क्रम्मा भिरबाट लडेर मृत्यु भएको हो ।

बिहान खाना खाएर बाख्रा चराउनका साथै घास काट्नका लागि डोको पनि लगेका भरतको घास काटने क्रममा भिरबाट खसेर मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।

गाँउ नजिकैको सुुसाने खोला भन्ने ठाउबाट करिब ३ सय मिटर तल खसेर मृत्युु भएको हो ।

१२ बर्षिय भरत दमाई वठा नं. ७ कै जाल्पा देबि माध्यामिक बिध्यालय मुुगा्र चौरा कक्षा ४ मा अध्ययनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker