अछाममा भालुकाे आक्रमण बाट एक जना घाईते

अछाम : मंगलसेन नगरपालिका वडानं १ भट्टेमा भालुकाे आक्रमण बाट एक जना घाईते हुनु भएकाेछ ।

घर नजिकै बारिमा घाँस काट्ने क्रममा ५६ बर्षिया रतने रानालाई साेमबार बिहान भालुले आक्रमण गरेकाे त्याँहा बाट वडा सदस्य पुर्ण बहादुर रानाले जानकारि दिनु भयाे ।

घाईते रानाकाे हात , खुट्टा र टाउकाेमा गम्भीर चाेटलागेकाे छ, भने उहाकाे उपचार जिल्ला अस्पताल मंगलसेनमा भैरहेकाे बताईएकाे छ ।

अछामका अधिकांस लेकाली भेग हरुमा बँदेल ,भालु दुंम्सी,स्याल लगायत जंगली जनावर हरुले बर्षेबाली तहस नहस गर्दै आएकाे हुदा किसान हरु सास्ती खेप्दै आएका विभिन्न ठाउबाट समाचार प्राप्त भै रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button