विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान

काठमाडौँ: मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।

ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। 

वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको र कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति दिइएको जनाइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button