१९ वर्षकै उमेरमा कांग्रेसको सभापतिमा सर्वसम्मत

दुल्लु । दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर ३ मा युवा नेतृ स्वतिमा महत नेपाली कांग्रेसको वडा कार्यसमितिमा सभापति पदमा सर्वसम्मत चयन भएकी छिन् ।

शुक्रबार भएको कांग्रेसको वडा अधिवेशनबाट १९ वर्षीय नेतृ महत सभापति चयन भएकी हुन् । उनी सर्वसम्मत सभापति भएको निर्वाचन समितिले जनाएको छ ।

दुल्लु नगरपालिका वडा नम्बर १० का युवा नेता दीपेन पुरी पनि वडा सभापति चयन भएका छन् । पुरी पनि सर्वसम्मत वडा सभापति चयन भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker