कांग्रेस विनायकको पदाधिकारीमा तिमिल्सैनाले उम्मेदवारी दिने

अछाम : नेपाली कांग्रेस पंचदेवल विनायकका नेता वडा नम्वर – १ कुईका बाट निर्वचित नगरसभा सदस्य इन्द्रमणी तिमिल्सैनाले नगर कार्य समितिको पदाधिकारीमा उम्मेदवारी दिने भएका छन्।

१४ औं महाअधिवेशन अन्तर्गत पालिका अधिवेशनमा नगर कार्यसमितिको पदाधिकारीमा उम्मेदवार हुने पक्का भएको तिमिल्सैनाले बताए ।

नेविसंघ बाट राजनीति सुरु गरेर पार्टीमा सक्रिय हुँदै नेपाली कांग्रेस कुईकाको कर्मठ र जुझारु नेताका रुपमा परिचित तिमिल्सैना नगर सभापतिका उम्मेदवार सज्जन बहादुर शाहीको नेतृत्वमा पदाधिकारीमा प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।

पंचदेवल विनायक नगरमा कांग्रेशलाइ बलियो बनाउन संगठन निर्माण गर्न यसपटक पदाधिकारीमा उम्मेदवारी दिने पक्का भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker