राेहित पाैडेल २० रन बनाएर आउट

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पुरुष क्रिकेट टोलीले ओमानसँगकाे खेलमा ब्याटिङ गरिरहेकाे छ । 

अल अमिरात मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २३ ओभर १ बलकाे खेल सकिँदा तीन विकेट गुमाएर १०० रन बनाएकाे छ ।

नेपालकाे तेस्राे विकेटकाे रूपमा राेहितकुमार पाैडेललाई आउट भएका छन् । राेहित ३४ बलमा २० रन बनाएर आउट भए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button