कांग्रेस अछामका सहसचिव तिमिल्सैना महाधिबेशन प्रतिनिधीमा बिजयी

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा बेद प्रकाश तिमिल्सैना बिजयी भएका छन् ।

कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता तिमिल्सैना ३ सय ९६ मतका साथ बिजयी भएका हुन् ।

पत्रकारीतामा २ दशक काम गरेका तिमिल्सैना १३ आँै महाधिबेशन बाट कांग्रैस अछामको राजितिमा सक्रिय भएका हुन् ।

तिमिल्सैनाले नेपाल पत्रकार महासंघ अछामको दुई कार्यकाल अध्यक्ष भएर काम गरेका थिए ।

अन्तिम समयमा महाधिबेशन प्रतिनिधी खुल्लामा मनोनय गरेका तिमिल्सैना पुष्प शाह प्यानल बाट बिजयी भएका हुन् । www.sudooraaja.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button