
माघ १४, काठमाडौँ | सर्प अनुसन्धानकर्ता रूपन्देहीका कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प फेला पारेको छ | नवलपुरको दलदलेमा दुई टाउको भएको करेत सर्प फेला हो | करेत प्रजातीको दई टाउके भएको उक्त सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक र नेपालमा पहिलोपटक भेटिएको अनुसन्धानकर्ता देवकोटाले दाबी गरेका