नारी दिवसको अवसरमा शिशु सुधार माविमा विविध कार्यक्रम सम्पन्न

आनन्द साउद फागुन २४, अछाम ११२ औं अन्तरास्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शिशु सुधार माध्यामिक विद्यालय बस्तिमा विभिन्न कार्यक्रम गरिएको छ ।

दिवसको अवसरमा सास्कृतिक, देउडा, ठाडी भाका, एकल देउडा सहित नृत्य प्रस्तुत गरिएको थियो ।

विद्यालयका प्रध्यानध्यापक अर्जुन बहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा समाजवादि जिल्ला सदस्य टेक बहादुर रावत, मैना मिजार, कलसा बोगटी, तुलि भण्डारी, शिक्षिका शान्ता थापा अतिथि रहनु भएकाे थियाे ।धनबिर नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक कमल थापाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button