चुनावका लागि १ लाख जना म्यादी प्रहरी माग, ६ गतेदेखि आवेदन दिन पाइने

काठमाण्डाै – यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । 

नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म आवेदन दिन पाउनेछन् । 

https://drive.google.com/file/d/1kv0U04v6Q6x0tty_HPP8vVoXVSr7SW_t/preview

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button