बुढीगंगा नदिमा भैसी तार्नेमा क्रममा अछाममा एक जना बेपत्ता

अछाम : अछाम जिल्लामा भैसीलाई नदिमा तार्नेमा क्रममा एक जना बेपत्ता भएका छन ।

शनीबार आज जिल्लाको साँफेबगर नगरपालीका वडा नम्वर १३ बाब्ला बुढाबगर स्थित बुढीगंगा नदिमा भैसी तराउने क्रममा एक जना पुरुष वेपत्ता भएका हुन् ।

मेल्लेख गाउँपालीका ५ काटेका घर भएका ३२ बर्षीय लाल बहादुर बोहरा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बेपत्ता बोहराको ससस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानिय र आफन्तहरुले खोजी गरिहेका छन ।

बोहरा चैत २ गते हजुरबुवा नाता पर्ने लाल बहादुर बोहरा सँगै भैसी खरिद गर्न बाजुराको सिग्रे भन्ने स्थानमा गएका थिए ।

शनीबार भैसी खरिद गरि घर फर्कने क्रममा भैसी तार्दे गर्दा बुढीगंगगा नदिमा बेपत्ता भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button