‘घर घर जाउँ कांग्रेस जिताऔं’ अभियान रामारोशनमा सम्पन्न

अछाम : नेपाली कांग्रेस केन्द्रीय कार्यतालिका अनुसार अछामको रामारोशन गाउँपालिकामा घर घर जाउँ कांग्रेस जिताऔं अभियान कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेस रामारोशनका सभापति मान ब साउदको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य सीता राना रहनु भएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले अब हुन चुनाव मा कांग्रेसलाई जिताउन सम्पूर्ण नेता कार्यकर्ता एक भएर लाग्न निर्देशन गर्नु भएको थियो ।

कार्यक्रम मा बिशेष्ठ अतिथि नेपाली कांग्रेस अछामका सभापति पुष्प बहादुर शाह नि वर्तमान सभापति भरत कुमार स्वार रहनु भएको थियो ।

यस्तै अन्य अतिथिमा नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेश सदस्य पदम ब शाहि धन ब शाही र अनुराधा स्वार नेपाली कांग्रेस महासमिति सदस्य टिकाराम खनाल राजन कुवर निर्प साउद जयन्द स्वार भगवती खनाल तपेन्द्र खड्का जिल्ला उपसभापति चन्द्रप्रसाद ढुङ्गाना सह सचिव दिनेश स्वार लगायतको उपस्थिति रहेको कार्यक्रमको स्वागत मन्तव्य नेपाली कांग्रेस का युवा नेता पुष्प बिष्टले गर्नु भएको थियो भने सन्चालन दल बहादुर साउदले गर्नु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button