मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि बान्नीगढी लाई

अछाम : अछामको मंगलसेन नगरपालिकाले आयोजना गरेको मेयर कप भलिबल प्रतियोगीताको उपाधि बान्नीगढी जयगढ गाउँपालिकाले उचालेको छ ।

मंगलबार उपाधिका लागी भएको फाईनल खेलमा आयोजक मंगलसेन नगरपालिकालाई पराजित गर्दै बान्नीगढी जयगढ गाउँपालिकाले उपाधि उचालेको हो ।

बान्नीगढीले आयोजक मंगलसेन नगरपालिकालाई ३–१ को सेटमा हराएको हो ।

जित संगै उपाधि विजेता बान्नीगढी जयगढ गाउँपालिकाले १ लाख ११ हजार १ सय ११ नगद सहित कप, मेडल र प्रमाण पत्र हात पारेको छ, भने द्वितीय भएको आयोजक मंगलसेन नगरपालिकाले ५५ हजार ५ सय ५५ नगद सहित कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

बाँकी केहिबेरमा……

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button