नदिमा पौडी खेल्ने क्रममा डुबेर अछामका २ जना बेपत्ता

अछाम : अछाम जिल्लामा नदीमा डुबेर २ जना बेपत्ता भएका छन् ।

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा नम्वर ८ का २ जना कर्णाली नदिमा पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन् ।

नगर पालिकाको भात्खेत बस्ने राम प्रसाद जैशीका ११ बर्षका छोरा बिराज जैशी र गोपाल जैशीका ६ बर्षका छोरा अभिषेक जैशी कर्णाली नदिमा नुहाउने क्रममा वेपत्ता भएका हुन् ।

अहिले प्रहरीर स्थानियहरुले वेपत्ता वालकको खोजी गरिरहेका जिल्ला प्रहरि कार्यालय अछामले जानकारि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button