अछाममा नेपाली सेनाको भ्यान दुर्घटना हुदाँ ५ जना घाईते

अछाम : जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ चण्डिकाको जमालगाँउमा नेपाली सेनाको गाडी दुर्घटना भएको छ ।

डोटी बाट कालिकोट तर्फ गईरहेको ३० जना बढी नेपाली सेना बोकेको भ्यान दर्घटना हुदाँ ५ जना घाईते भएका छन् ।

स्थानिय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट खटि जना लागेका नेपाली सेना बोकेको भ्यान जमालगाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते ५ जनाको जिल्लाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button