मंगलसेन नगरपालिका प्रमुख बोहरा सहित १५ जना जनप्रतिनिधिद्धारा राजिनामा नामावली सहित

मंगलसेन नगरपालिकाको मेयर पदमा पुन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेपछि नगर प्रमुख पदम बहादुर बोहराले पदबाट राजिनामा दिनु भएको छ ।

त्यसैगरी नगर प्रमुख बोहरा सहित वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावल, १२ का अध्यक्ष प्रेम बहादुर रावल, बाँकि कार्यपालिका सदस्य, वडा सदस्यले राजिनामा दिएका छन ।

त्यसैगरि आफुले प्रयोग गर्दै आएको सवारी साधान वडा नम्बर १,२,३,४,५,११ र १२ नम्बर वडाका वडा अध्यक्षले नगरपालिकाकामा बुझाएका नगरपालिकाका कर्मचारी नरेश बहादुर कठायतले जानकारी दिनु भयो ।

राजिनामा दिने जनप्रतिनिधिको नामावली

www.mangalkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button