अछामका १६ वडाको नतिजा सार्वजनिक : हेर्नुहोस विजयी उम्मेदवारको नामावली

१. तुर्माखाँद १ उपेन्द्र रावल (काग्रेस)
२. मंगलसेन नगरपालिका १३ बस्तिमा हिक्मत बोगटी (काग्रेस)
३ . कमलबजार १० मा भिम बहादुर बिष्ट (काग्रेस)
४. बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाँज्रामा गजेन्द्र खड्का (काग्रेस)
५. ढकारि ८ मा उद्धवराज उपाध्याय (काग्रेस)
६. रामाोशन गाउपालिका १ चक्र साउद (माओवादी)
७. रामारोशन २ मीन परियार (माओवादी)
८. बान्निगढी ६ मा जगत थापा (माओवादी)
९. रामारोशन ३ गणेश साउद (काग्रेस)
१०. कमलबजार १० कमल बजगाई (एमाले)
११. ढकारी ७ राम थापा (एमाले)
१२. कमलबजार १ भक्त बहादुर बोहरा (स्वतन्त्र)
१३. तुर्माखाँद ८ धमाली निरक बहादुर शाही (एमाले)
१३. चौरपाटी १ सिउँडीमा विरबहादुर थापा (काग्रेस)
१४. कमलबजार ८ प्रजाबहादुर बोगटी (एमाले)
१५. कमलबजार २ दीर्घ टमट्टा (काग्रेस)
१६. ढकारी ५ कर्ण बहादुर साउद (काग्रेस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button