अछाम जिल्लाको ७ स्थानिय तहको मतपरिमाण सकिएको छ ।

चन्द्र थापा जेष्ठ ३ अछाम । अछाम जिल्लाको ७ स्थानिय तहको मतपरिणीमाण आएका छ जसमा ५ ओटा स्थानिय तहमा नेपालि काग्रेसले जितेको छ भने १ स्थानिय तह नेकपा एमाले १ स्थानिय तह नेकपा माओवादी केन्द्र बिजय भएको छ  जिल्लाको ढकारी गाउँपालीका, कमलबजार नगरपालिका बान्नीगढी जयगढ गाउपालिका ,रामारोशन गाउपालिका र चौरपाटि गाउपालिका प्रमुखमा नेपालि काँगेसको बिजेता भएको छ ।

ढकारी गाउपालिकामा नेपालि काँग्रेसका प्रकास बहादुर साउँद, कमलबजारनगरपालिककामा यज्ञ प्रसाद ढकाल,रामारोशन गाउँपालिकामा मान बहादुर साउँद, बान्नी गढीजयगढमा टेक बहादुर साउँद,र चौरपाटी गाउपालिकामा भिम बहादुर साउँदले नेपाली काँग्रेसको प्रमुखमा बिजय हासिल गरिएको छ । भने जिल्लाको तुर्माखाद गाउँपालिकामा नेकपा एमालेका डम्बर बिसि, नेकपा माओवादी केन्द्रबाट मेल्लेख गाउँपालीकामा ज्वाला साउँद बिजय हुन भएको छ ।

उपाअध्यक्षमा कमलबजार नगरपालिकामा नेकपाएमालेबाट शारदा कुवँर, बान्नीगढी जयगढ गाउँपालिकामा बिन्दु रावल तुर्माखाद गाउँपालिकामा बिमला शाहि नेकपा एमालेबाट बिजय हुनुभएको छ ।

ढकारी गाउँपालिका नेत्रकला शाहि,मेल्लेख गाउँपालिका नृप बहादुर खडका,चौरपाटि गाउँपालिकामा सरु देबि खडका,गाउपालिकामा नेपालि काँग्रेसले उपाअध्यक्षमा बिजय भएका छन र रामारेशन गाउँपालिकामा नेकपा माओवादि केन्द्रबाट सृजना बढाले बिजय भएकी छन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button