पत्रकारिताबाट उदाएका एमालेका उम्मेदवारले बाजुराको बडीमालिका नगरपालिकामा काग्रेस बिरासत भत्काए

बाजुरा : बाजुराको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकामा पत्रकारिता गरेका एमालेका उम्मेदवार अमर खड्का मेयर बनेका छन् । खड्का केही वर्ष अघिसम्म काठमाडौको दृष्टी साप्ताहिकमा काम गर्थे ।

यस्तै उपमेयर जितेकी नन्दा थापा पनि पत्रकार हुन । उनी उपमेयरको उम्मेदवार हुनु अघिसम्म पनि सक्रिय पत्रकारितामा थिइन ।

खड्का र थापाको टीमले ०७४ सालको चुनावमा काँग्रेसले जितेको वडीमालिकामा एमालेलाई जिताएको हो । काँग्रेसबाट मेयरका उम्मेदवार बनेका धनराज पण्डित पनि पत्रकारिता गरेरै राजनीतिमा आएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button