विश्वराज पाेखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस

  मंसिर १५, २०७७ सोमबार

काठमाण्डौ – प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस हुनुभएको छ । 

सोमबार गृह सचिव बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो । योसँगै आईजीपी बन्नका लागि पोखरेल एक्लो दाबेदार बन्नुभएको छ । 

यसअघि पनि पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा एक्लै बढुवा हुनुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker