जिल्ला युवा शसक्तिकरण समिति अछामद्धारा मंगलसेन बजार सरसफाइको सुरुवात

मंगलसेन बजारमा सरसफाइ अभियानको थालनी गरिएको छ ।
“स्वच्छ प्रदेश स्वास्थ्य युवा,स्वास्थ्य युवा समृद्ध प्रदेश” नारा सहित जिल्ला युवा शसक्तिकरण समिति अछामको आयोजनामा सरसफाइ अभियानको थालनि भएको हो ।

जिल्ला समिति अछामका अध्यक्ष नयन सोडारीको नेतृत्वमा गएको टोलिले बैरागि धारा, जिरो प्वाइन्ट क्षेत्रको बजारको नालि सरसफाइ गरेको थियो । सरसफाइ अभियानमा जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत दिपेश रिजाल,   मंगलसेन प्रहरी चौकीका सुरक्षाकर्मी र युवाहरूको सहभागीता रहेको थियो ।

   

www.mangalkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button