नेपाल पत्रकार महासंघ अछामका सचिवलाई कोरोना संक्रमण

आनन्द साउद २०७७ मंसिर १६ , मंगलवार

अछाम : नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका सचिवलाई कोरोना संक्रमण भएको छ ।

मंगलबार जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणका क्रममा महासंघका सचिव साँउदलाई कोरोना संक्रमण भएको हो ।

साँउदलाई कोरोना संक्रमण भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले पुष्टी गरे ।

पत्रकार साँउदले स्वास्थ्यमा सामान्य लक्षण देखिएपछि कोरोना भाईरसका लागि स्वाब दिएका थिए ।

हाल आफु सुरक्षित होम आईश्वलेशनमा बसेको र स्वास्थ्य अवस्था समेत सामान्य रहेको पत्रकार साँउदले बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker