पहिरोले पुरिदा अछाममा ३ जना मृत्युु

पहिरोले घर पुरिदा अछाममा ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिदा घरमै सुतिरहेका ३ जनाको मृत्यु भएको हो ।

अमर बिष्टका भाइ विरेन्द्र विष्ट ,छाेरा सविधान विष्ट र वुहारी हरिकला विष्टकाे घटनास्थलमै मृत्युु भएको हो ।

आन्टी नैना विष्ट गम्भीर घाईते भएको घटना स्थलमा रहेका स्थानीय निरक शाहिले जानकारी दिनुभयो । अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियता उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button