एमाले अछामबाट प्रदेशमा प्रत्यक्ष उम्मेदवारका लागि २३ जनाको नाम सिफारिस

अछाम : नेकपा एमाले अछामको प्रदेश समन्वय कमिटीका बैठकले प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ उम्मेदवार बन्ने उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जस अन्तर्गत क्षेत्र नम्बर १ को (क) बाट ४ जना, (ख) बाट ४ जना, क्षेत्र नम्बर २ (क) प्रदेशबाट ७ जना र (ख) प्रदेशबाट ८ जना गरि २३ जनाको नाम सिफारिस भएको हो ।

समानुपातिकको सिफारिश जिल्ला कमिटीले गर्ने बताइएको छ।

सिफारिस गरिएका नामावलि यसप्रकार रहेका छन ।

१. निर्बाचन क्षेत्र नम्बर १ ( क) प्रदेशबाट १ प्रकाश शाह २ देब बहादुर कुवर ३ देब बहादुर साउद ४ सीता कुवर (ख) प्रदेश बाट १ कृष्ण प्रसाद जैशी २ केशर बहादुर साउद ३ डिबि साउद ४ पदमा तिमिल्सिना न्यौपाने

२. निर्बाचन क्षेत्र नम्बर २ (क) प्रदेशबाट १ बमबहादुर बिसी २ भिम बिष्ट ३ कमल रावल ४ बल बहादुर कुवर ५ नन्द चलाउने ६ प्रेम खत्री ७ शिद्दादेबी शाही (ख) प्रदेश बाट १ चन्द्र बोहरा २ शिव प्रसाद उपाध्याय ३ भिम रावल कालोटोपी ४ दिपक अधिकारी ५ भिम जनला ६ कृष्ण साउद ७ लिला केसि ८ टोप शाही sudooraaja.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button