मदन बहादुर बोगटी शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा चयन : ९ सदस्यीय समिती र ३ सदस्यीय लेखा समिति गठन

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड अछामको १३ औं साधारण सभाको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । बन्दसत्रबाट मदन बहादुर बोगटीको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो ।

जसमा उपाध्यक्ष जनक कुमारी जैसी, सचिव राज बहादुर बिसी, सहसचिव मकर रावल, कोषाध्यक्ष धिरेन्द्र बहादुर रावल चयन हुनु भएको छ । यस्तै लक्ष्मण प्रसाद रेग्मीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ । जसमा सदस्य मन बहादुर बुढा, मीन बहादुर कुवर रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button