५३ जनामा काेराेना संक्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार ६ सय २४ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ८४ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रतिको संख्या एक हजार एक सय ७८ जनामा झरेको छ । 

यस्तै २४ घण्टामा काेराेना संक्रमणका कारण कसैका पनि ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button