भारतकाे हैदराबादमा अलपत्र परेका बागलुङ का रमेश थापाको नेपाल उद्धार

भारतको हैदराबाद र तेलङ्गाना राज्य लिगमपलिमा अलपत्र अवस्थामा रहेका एक युवककाे उद्धार गरी नेपाल ल्याइएको छ । सामाजिक अभियन्ता तथा सुदुर पश्चिमेली नेपाली समाजको सहयोगमा ती युवकलाई मंगलबार भारतबाट नेपाल ल्याइएको हो ।

बागलुङ जिल्ला बरेङ गाउँपालिका वडा नं ४ घर भयका ४४ बर्षका रमेश थापा लाई सामाजिक अभियन्ता तथा सुदुर पश्चिमेली नेपाली समाज भारत तेलङ्गाना राज्य समिति सचिव रुपक बिष्ट र नेपाली संघ भारतका केन्द्रीय सदस्य राकेश बि क नेपाली संघ भारतका केन्द्रीय सदस्य तथा तेलङ्गाना राज्य ईन्चार्ज प्रकाश परिवार‌ र सामाजिक अभियान्ता केशव शाही को बिसेष पहलमा र जज्ञ राज जैशी अनिल प्रकाश के सी लगायत अन्य सथि हरूको सहयोगमा रमेश थापाकाे गाउका नातेदार शीत उद्धार गरिएकाे सामाजिक अभियन्ता तथा सुदुर पश्चिमेली नेपाली समाज भारत तेलङ्गाना राज्य समिति सचिव रुपक बिष्टले जानकारी दिएका छन् ।

रमेश थापालाई नेपाल पठाउनकाे लागि केहि रकम सहयोग गर्नु हुने सहयोगी मनभएका रुपक बिष्टले रु ५००,प्रकाश परिवार‌ रु ५००,राकेश बि को रु ५००,अनिल प्रकाश केसी रु ५००,यज्ञ राज जैशी रु ५००,केशव शाही रु १५००,बिरेन्द्र रावल रु २००,जगत नेपाली रु २००, दिनेश नेपाली रु २००, तिलक न्यौपाने रु २००,तुल बहादुर थापा रु ४००,जम्मा रकम रू ५२००,केही सानू सहयोग गरेकाे रकम दियर नेपाल पठायकाे हाे । सहयोगी मन हरुलाई हृदयदेखि नै धन्यवाद आभार ब्यक्त गरेकाे थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button